Bichar


चाढबाड अनि धर्मसस्कृति

चाढबाड हाम्रो पहिचान हो अनि धर्मसस्कृतिको परिचय हो हाम्रा यि चाढबाड ले हामी मा आपसि सदभाव, भाईचारा बढाउछ अनि एउटा छुट्टै आनन्द प्रदान गर्दछ सदयुग देखि हामीले मान्दै आएका सम्पुर्ण चाढबाड को आफ्नै महत्व अनि पहिचान यिनैले हाम्रो धर्मसस्कृतिको रक्षा गर्छ अनि हामी समस्त धर्माम्वलि हरुलाई एउटै परिधिमा बाध्छ
        तर बिगत केहि समयदेखि हाम्रा यिनै महत्वका चाढवाड हरुलाई गलत ढङ्गले प्रयोग गरिदै शिवरात्रि जस्तो महान चाढमा  हुने गाजा तथा कुलतको विगविगि , दशै तिहार, तिज जस्ता चाढवाड मा बढेको तडकभडक अन्य बिक्रति जस्ता कुराले किन नहोस हाम्रा यि महत्वका चाढबाडहरुमा कहि कतै बाट दुर्गन्ध मिसिएको भान भएको यसैगरि,जबरजस्ति लोला पतका हान्ने प्रबृतिले होस, अत्याधिक गतिमा जथाभावि चलाईएका बाईक हरुको प्रर्दशनी ले होस अनावस्यक हुलदङ्गा ले किन नहोस  यसपालि को फागुपुर्णिमा पनि  बिक्रतिरहित बन्न सकेन  उत्सव, उल्लास एवम उमङ्ग को रुपमा लिईने यस चाढमा कति ठाउँमा नराम्रा घटना पनि घटे   धर्मसस्कृति मा रहिआएका विक्रति तथा कुरिति लाई अन्त्य गदै यसको रक्षा गर्ने दायित्व बोकेका युवा पिढिहरुनै चाढबाडमा विक्रिति भित्रयाउन सक्रिय देखिए यि यस्ता प्रर्वति ले हाम्रा समस्त हिन्दु धर्मका चाढबाड को सान्र्दरविकता माथिनै प्रश्न नउठला भन्न सकिन्न यसबाट हाम्रो धर्मको गलत प्रचार गर्ने हरुलाई फाईदा पुग्न सक्छ   यसप्रति हामीले समयमै ध्यान दिएर चाढबाड लाई  सौहार्द तथा आपसि सदभाब का साथ विक्रिति रहित तरिकाले मनाउन जरुरि
                                                                                                – कमल पोखरेल

                                                                                                             

No comments:

Post a Comment